Logo

चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुने गोकुल बाँस्कोटाको टिप्पणी



काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चुनावपछि माधव नेपालको अस्तित्व समाप्त हुने दाबी गरेका छन् । आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने उनको दावी छ । उनले माधव नेपालले विद्रोह गरेको नभई अध्यादेशले पार्टी बनाएको टिप्पणी गरे । उनले वर्तमान सरकार जनादेशले नभई परमादेशले बनेको भन्दै यो सरकारले काम गर्न नसक्ने पनि ठोकुवा गरे । file photo



प्रतिक्रिया दिनुहोस्