Logo

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको हो ।

बैठक हलमा प्रवेश गर्नु अध्यक्ष माधव कुमार नेपालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । नेतृ रामकुमारी झाँत्रले आज र भोलि गरी दुई दिनसम्म चल्ने बैठकले संगठनात्मक कार्यविभाजन सम्बन्धमा महत्वूर्ण निर्णय लिने जानकारी दिईन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्