Logo

केपी ओली सम्बोधन गर्दै (लाईभ–भिडिओसहित)



काठमाडौं, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी छोटो समय बाँचेपनि उनको जीवन असाधारण गतिमय थियो भन्ने टिप्पणी गरेका छन् । आज ‘श्वेतशार्दूल’ मदन भण्डारीको जीवन पुस्तक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्