Logo

ओलीले १४ प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनी प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न माग गरेको रिटमा अन्तरिम आदेश भएन



काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै दाय गरेको मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ।

आज (मंगलबार) बसेको न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्