Logo

यी कम्पनीको शेयरमुल्यमा आज उच्च बृद्धि



काठमाडौं, ५ असोज । शेयर बजारमा आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । लघुवित्तका लगानीकर्ताले आज ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, रुरु कम्पनीको आज लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । निफ्रा बैंकका लगानीकर्ताले ४ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्