Logo

आज १३ सय ३० संक्रमित थपिए



काठमाडौं, ५ असोज। आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ८ जना ३० संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५४ हजार संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा
१३ हजार ६ सय २२ जनाको परीक्षणमा १ हजार ३६ पिसीआर र २ सय ९४ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्