Logo

चरेस ओसारपोसारमा सम्लग्न ९ जना पक्राउ



काठमाडौं, ५ असोज । अवैध लागुऔषध चरेस ओसारपोसार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आज कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६ सय २४ ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस्