Logo

म्याग्दीको फापरखेतमा व्यावसायिक कालिजपालन



म्याग्दी, ६ असोज । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतस्थित रञ्जिला कृषि तथा पशुपक्षी फार्ममा नवीन घिमिरेले व्यावसायिक रुपमा कालिजपालन गर्दै आएका छन् ।

उनको २० लाखको लगानीमा गत वैशाखमा स्थापना भएको फार्ममा ६०० वटा रिङनेट जातका कालिज छन् । बेनी, पोखरा र बागलुङमा प्रतिगोटा ३ हजार ५०० का दरले कालिज बिक्री हुने गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्