Logo

यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, ६ असोज । नेप्से आज १०४ अंकले बढ्दा ६ अर्बमा कारोबार सिमित भएको छ । आज १३ कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् ।

वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

लाइबेट्री इनर्जीको आज १० प्रतिशतले शेयरमुल्य बढेको छ । सिन्धु कम्पनीको पनि आज १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस्