Logo

कोरोनाबाट आज थप ६ जनाको मृत्यु



काठमाडौं, ६ असोज । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, आज १६ सय ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५५ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसीआरबाट १२ सय ५१ र एन्टिजेन विधिबाट २ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम