Logo

सूर्यराज आचार्य र युवराज संग्रौलाले युवा संघको बैठकलाई प्रशिक्षण दिने



काठमाडौं, असोज ७ । डा सूर्यराज आचार्य र पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठकलाई प्रशिक्षण दिने भएका छन् ।

पूर्वमहान्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन् । यही बीचमा उनीहरुले युवा संघको बैठकलाई प्रशिक्षण दिने भएको हुन् ।

उनीहरुले नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठकमा प्रशिक्षण दिने भएका हुन्।



प्रतिक्रिया दिनुहोस्