Logo

गच्छेदारले खोले ललिता निवास प्रकरणको रहस्य



काठमाडौं, ७ असोज । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारले बुधबार ललिता निवास प्रकरणबारे नयाँ रहस्य खोलेका छन् । उनले आफू मन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार ललिता निवासको फाइल मन्त्रिपरिषदमा लगेको खुलासा गरे ।

आफूमाथि अख्तियारलाई राजनीतिक उद्देश्य पूरा गर्न उत्प्रेरित गरिएको उनको आरोप थियो । गच्छेदारले आफूमाथि नियोजित षड्यन्त्र भएको भन्दै घटनाबारे यसरी खुलाएः



प्रतिक्रिया दिनुहोस्