Logo

एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक



काठमाडौँ, ७ असोज। नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको बुझिएको छ ।

यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको जनाइएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्