Logo

पुलमाथिबाट बग्दै गरेको पानी



सिन्धुपाल्चोक, ७ असोजः हेलम्बु इचोकको गोहोरे खोलाको पानी पुलमाथिबाट बग्दै । पुल माथिबाट बगेको पानीले यातायातका साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा सास्ती भएको छ ।-तस्बिरः देवराज सुवेदी-रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम