Logo

आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ७ असोज । आज ८७ हजार ८ सय १० पटक शेयर कारोबार भएर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता शेयर किनबेच भएको हो ।

आज सबैभन्दा धेरै सानिमाको शेयर कारोबार भएको छ । कम्पनीको आज ३४ करोड १५ लाख बढीको कारोबार भएको हो । त्यस्तै, नेपाल बैंक लिमिटेडको आज २७ करोड १० लाख बढीको कारोबार भएको छ ।  माछापुच्छ«े बैंक लिमिटेडको आज २३ करोड ८६ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्