Logo

काँग्रेस नेताहरुको कदम (फोटोफिचर)



काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा हुने या नहुनेमा अन्यौल बढेको छ । क्रियाशील सदस्यता विवादले १३ जिल्लाको वडा तहको अधिवेशन हुन बाँकी छ ।

कतिपय जिल्लाहरुमा पालिकाको अधिवेशन सरेको सरै छ । यसले महाधिवेशनबारे अन्यौल थपिएको छ । यसबारे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पटक पटक बसेको छ । तर, कुरा मिल्न सकेको छैन ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्