Logo

दसैंमा घर जाँदै हुनुहुन्छ, कहाँको भाडा कति?



काठमाडौं, असोज ८ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्दै छ। गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएसंगै देशभरका मुख्य रुटमा चल्ने सवारीको भाडासमेत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको भाडादर असारदेखि समायोजन गरिएको अनुसार लागू भएको छ ।



प्रतिक्रिया दिनुहोस्