Logo

एमालेको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौँ, ८ असोज। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको जनाइएको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो। विभिन्न प्रस्ताव र प्रतिवेदनमाथि दुई दिन छलफल गरेर पारित गर्ने तयारी रहेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्