Logo

हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो



एजेन्सी, ८ असोज । हराइरहेको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । रुसको खाबारोस्क क्षेत्रमा विमानको भागहरु फेला परेको हो ।

विमानमा चालकसहित तीनजना थिए । उनीहरु सबैको शव फेला परेको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्