Logo

कक्षा १२ को परीक्षा सकेपछि करिश्माले लेखिन् ‘गुडबाई १२’



काठमाडौं, ८ असोज । चर्चित अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छिन् । आज १२ कक्षाको अन्तिम परीक्षा सकेपछि उनले गुडबाई १२ भन्दै साथीहरुको सँगको तस्विर सेयर गरेकी छिन् । कक्षा ७ मा पढाई छाडेकी करिश्माले निकै लामो समयपछि पुनः अध्ययनलाई निरन्तरता दिएकी थिइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन, ‘गुडबाई १२ ब्याचलरमा फेरी भेटौला’



प्रतिक्रिया दिनुहोस्