Logo

आज १४ सय संक्रमित थप, १५ सय निको



काठमाडौं, ८ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८९ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५८ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ९० जनाको परीक्षणमा ११ सय ३ जना पिसीआर र एन्टिजेन विधिबाट ३ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्