Logo

काठमाडौं किंग्स इलेवेन र ललितपुर प्याट्रीयट्स बीचको खेलमा जे देखियो (फोटोफिचर)



काठमाडौँ, ९ असोज : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा लिग भइरहेको छ । आजको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेन र साविक विजेता ललितपुर प्याट्रीयट्स भिड्दैछन् । दिउँसो सवा १२ बजेबाट सुरु भएको खेलमा काठमाडौंले टस जित्दै ललितपूरलाई ब्याटिङको निम्तो दिएको थियो ।

अहिले खेलको पहिलो इनिङ सकिएको छ । ललितपुरले काठमाडौंसामु २० ओवरमा ८ विकेट गुमाउदै १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्