Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १० असोज । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११८ रुपैयाँ २२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ६९ पैसा र बिक्रिदर ९३ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्