Logo

कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो



काठमाडौं, १० असोज । गत मंगलबार कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ ।

ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि शव फेला परेको जनाइएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्