Logo

शाओमी नेपालको टेलिभिजनमा दशैं अफर –“मी लिएको छैन”



 “शाओमी नेपाललेदशैंको शुभअवसरमा शाओमी टिभीहरुको खरीदमाविशेष छुट ल्याएको छ”

काठमाडौं, १० असोज । ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ। मी फ्यानहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन् ।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा शाओमी टेलिभिजनको लन्च भए देखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँजसमाहाम्रा उपकरणहरु मध्ये प्रिमिएममूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन्।’

दशैँलाई लक्षितगर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामानयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनहरु सँग आफुलाई मनपर्ने कार्यव्रmमहरु हेर्नको लागि विशेष छुटको अफर ल्याएको हो । टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमा पाइने विशेष छुटहरु यस प्रकार रहेका छन् ।

यो अफर सीमित अवधिको लागी मात्र लागु हुनेछ। त्यसैले छिटै तपाइँको मनपर्ने मीएलईडी टेलिभिजन खरिद गर्नुहोस्। यसका साथै शाओमी नेपालले“महापर्वको उमङ्ग” को ट्याग लाइन अन्तर्गत “दशैँविथ मी”नामको दशैँं अभियान पनि चलाईरहेको छ । यस अफर अन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिकमीवाच लाइट प्राप्त गर्नेछन् र मी फोन वापोको फोनको खरीदमा, दुई भाग्यशालीग्राहकहरुले दैनिकमी ब्लूटूथ स्पीकर पाउनेछन्।

यो अभियान भदौ १६,२०७८ मा शुरू भएर यसको समापन भनेअसोज २९, २०७८ मा हुनेछ। ग्राहकहरुले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् जसलाई तल सूचिबद्ध गरिएको छ्।

 



प्रतिक्रिया दिनुहोस्