Logo

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच भेटवार्ता हुने



काठमाडौँ, १० असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच छलफल हुने भएको छ । राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका खड्काले भारतीय विदेशीमन्त्री जयशंकरलाइ भेट्ने भएका हुन् । नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजे जयशंकरसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

उक्त भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित,नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्