Logo

‘धमलाको हमला’ मा कमेडी च्याम्पियन्सका विजेता भरतमणि पौडेल, यस्तो भयो हंगामा (भिडिओसहित)



काठमाडौं, १० असोज । कमेडी च्याम्पियन्सका विजेता भरतमणि पौडेल, उपविजेता बिक्की अग्रवाल र सन्तोष थापा ऋषि धमलाको चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा अतिथिको रुपमा आएका छन् । अग्रवाल र थापाले पौडेलले कमेडी च्याम्पियन्सको टाईटल जित्दापनि आफूहरु खुशी नै रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा पौडेल, अग्रवाल र थापाले विभिन्न व्यक्तित्वको क्यारिकेचर गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्