Logo

स्टेचरमा राखेर बिरामी लाँदै



जाजरकोट , १० असोज: जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा लगिँदै बिरामी । सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको हो ।-तस्वीर : हेमन्त केसी-रासस



प्रतिक्रिया दिनुहोस्