Logo

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले गर्यो पुरानो लाभांश लिन आग्रह



काठमाडौं, १० असोज । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीलाई कम्पनीसँग मर्जर भइ आएको (साविकको एभरेष्ट फाइनान्स) ले पुरानो नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष भन्दा बढी अवधिका लाभांश शेयरधनीले बुझिलिन नआएकाले आफ्नो परिचयपत्र सहित लाभांश लिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्