Logo

नेप्सेमा मानुषी लघुवित्तको शेयर सूचिकृत



काठमाडौं, १० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर सुचिकृत गरेको छ । नेप्सेले संस्थाको दोस्रो बजारमा कारोबारका लागि १ सय रुपैयाँ दरका १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचिकृत गरेको जनाएको छ ।

नेप्सेले पहिलो कारोबारका लागि न्युनतम १३२.६९ रुपैयाँ देखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्