Logo

वर्षाका कारण पोखरा र भैरहवा बीचको खेल रद्द



काठमाडौं, १० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।१०औं ओभरको खेल चलिरहेको समयमा पानी परेपछि दुई टोली एक–एक अंक बाढ्न बाध्य भएका हुन् ।

टियु क्रिकेट मैदानमा भएको खेलमा भार वर्षा भएपछि खेल नतिजाविहीन भएको हो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेटको क्षतिमा ६५ रन बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्