Logo

आईपीएलमा अहिले चेन्नाई र कलकत्ता भिड्दै



काठमाडौं, १० असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा अहिले कलकत्ता नाइट राइडरर्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले कलकत्ताले ब्याटिङ गरिरहेको छ ।

टस जितेर कलकत्ताले ब्याटिङ रोजेको थियो । अहिले ब्याटिङ गरिरहेको कलकत्ता १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १०४ रन जोडेको छ ।दिल्ली १० खेलमा १६ अङ्क जोड्दै लिगको पहिलो स्थानमा रहेको भने १४ अङ्क जोडेको चेन्नाई दास्रो स्थानमा रहेको छ । साथै कलकत्ता भने ८ अङ्क सहित चौथो स्थानमा रहेको छ । बेङ्ग्लोर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्