Logo

मानुषी लघुवित्तको शेयर कारोबार आजबाट खुल्दै



काठमाडौं, ११ असोज । मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर आजदेखि बजारमा कारोबार खुल्ला हुने भएको छ । नेप्सेले हिजो कम्पनीको शेयर सुचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको हो ।

आइतबार कम्पनीले १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत गराएको थियो । पहिलो कारोबारको नेप्सेले न्युनतम १३२ रुपैयाँ देखि अधिकतम ३९८ रुपैयाँसम्मको रेन्ज निर्धारण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot