Logo

जितिया पर्व मनाउँदै



राजविराज, ११ असोज: राजविराज, ११ असोज: सप्तरीको राजविराजस्थित कल्टुपोखरीमा सोमबार जितिया पर्वको पहिलो दिन ‘नहा, खा’ (नुहाएर खानु) विधि अनुसार घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) चढाइ पूजा गर्दै ब्रतालु महिला । सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व मनाउने गर्दछ ।-तस्वीर : अरुण कुमार यादव-रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम