Logo

‘विदेशी राजदूत एवं कूटनीतिज्ञहरु हाइकिङ’मा सहभागी(फोटोफिचर)



पोखरा ११, असोजः विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उहाँहरुलाई हाइकिङ गराइएको हो ।

-तस्बिरः जमुनावर्षा शर्मा-रासस



प्रतिक्रिया दिनुहोस्