Logo

गभर्नर अधिकारी कोरोना संक्रमित, कायममुकायम गभर्नर को ?



काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । असोज ५ गते संक्रमण पुष्टि भएपछि अधिकारी होम आइशोलेसनमा छन् ।

अधिकारीको स्वास्थ्य लाभ नभएसम्मका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको रुपमा जिम्मेवारी दिएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्