Logo

डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन



काठमाडौं । आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नेप्सेले समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको जनाएको छ ।

नेप्सेको अनुसार सोमवार कायम भएको कम्पनीको अन्तिम शेयरमूल्य १ हजार ६६६ दशमलव १० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ३८८ दशमलव ४२ निर्धारण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्