Logo

वर्षमान पुन स्वास्थ्योपचारको लागि भोलि थाईल्याण्ड जाँदै



काठमाडौं, १२ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुन थप उपचारको लागि भोलि (बुधबार) थाईल्याण्ड जाने भएका छन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । हिजोमात्रै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुनलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्