Logo

आज ११ सय संक्रमित, १३ सय निको



काठमाडौं, १२ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ३ जनाको परीक्षणमा ९ सय ४ जना पिसीआर विधिबाट र एन्टिजेन विधिबाट २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्