Logo

माधव नेपाललाई रुघाखोकी र ज्वरो



काठमाडौं, १३ असोज । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई रुघाखोकी र ज्वरो आएको छ । उनी तनि दिनयता विरामी परेको बुझिएको छ ।

नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ ।

ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भने देखिएन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot