Logo

आज संक्रमित र निको हुनेको संख्या बराबर



काठमाडौं, १३ असोज। आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६४ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ४१ परीक्षणमा पिसीआर विधीबाट८ सय ९२ र एन्टिजेन विधिबाट २ सय ६५ संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्