काठमाडौँ, १४ असोज । प्रतिनिधिसभा बैठक सुरु भएको केहीबेरमै स्थगित् भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको केहीबेरमै स्थगित् भएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले बैठक स्थगित भएको सुचना दिएका थिए । सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।




प्रतिक्रिया