Logo

एमालेको बागमती प्रदेश कमिटीमा को को



काठमाडौं, १४ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटी सार्वजनिक भएको छ । ४ सय ७७ सदस्यीय कमिटीमा पहिलो वरियतामा उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यलाई राखिएको छ । शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री हुन् ।

इन्चार्जमा रामबहादुर थापा बादललाई राखिएको छ । उनी दोस्रो वरियतामा छन् । पूर्व मुख्यमन्त्री डोरमणी पौडेल सातौं वरियतामा छन् ।

काशिनाथ अधिकारी तेस्रो, अरुण नेपाल चौंथो, कृष्णगोपाल श्रेष्ठ पाचौं र शेरबहादुर तामाङ छैठौं वरियतामा राखिएका छन् ।

आनन्दप्रसाद पोखरेल अध्यक्ष, खेमप्रसाद लोहनी सचिव छन् ।



प्रतिक्रिया दिनुहोस्