Logo

एमालेप्रति आम जनताको आकर्षण दुबोसरी फैलदों छ : गोकुल बाँस्कोटा



काठमाडौं, १६ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमालेप्रति आम जनताको आकर्षण दुवोसरी फैलँदो रहेको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–एमालेको चालु महाधिवेशनका बारे विपक्षी दलका केही नेता कार्यकर्ताको नकारात्मक प्रतिकृया र ओली क्रेजप्रतिको छटपटी देख्दा म हर्षविभोर छु।यसर्थ कि तीनको आंकलन फेल खांदैछ र एमालेप्रति आमजनताको आकर्षण दुबोसरी फैलदो छ।



प्रतिक्रिया दिनुहोस्