Logo

राईनास नगरमा काँग्रेस सभापतिमा पौडेल र उपसभापतिमा गुरुङ निर्वाचित



काठमाडौं, १७ असोज । लमजुङ जिल्लाको राइनास नगरपालिकामा नेपाली काँग्रेसको नगर अधिवेशनबाट सभापतिमा श्रीकृष्ण पौडेल र युवा नेता पूर्व तरुणदलका नेता सन्तोष गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै, उपसभापतिमा राजकुमार भुजेल, सचिवमा गोबिन्द चिलुवाल, चित्र कुमार श्रेष्ठ जित हासिल गरेका छन् । सहसचिवमा मोहन शर्मा चिलुवाल र जनक राज न्यौपाने निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्