Logo

हरिसिद्धिस्थित् नेपाल स्काउटमा निःशुल्क गुर्जो वितरण (फोटोफिचर)



काठमाडौं, १७ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले ललितपुरको हरिसिद्धिस्थित् नेपाल स्काउटमा निःशुल्क गुर्जोको बेर्ना वितरण गरेका छन् ।

कविराज महर्जनको संयोजकतत्वमा सम्पूर्ण सदस्य तथा नेपाल जेसिस कोअर्डिनेटर सुष्मा श्रेष्ठको सक्रियतामा गुर्जोको बेर्नासहित पारिजात, पत्थरचट्टा, लेमनग्रासजस्ता जडिबुटीजन्य बेर्नाहरुको वितरण गरिएको राजलवटले जानकारी दिए ।

उक्त कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो । सोही दिन राजलवटले बाग्मती सफाई अभियानअन्तर्गत तिलगंगा, पशुपति, तिनकुनेसमेतमा गुर्जोको चिया सेवन गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्