Logo

आई पेको ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना



काठमाडौं, १७ असोज । आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ । दसैं, तिहार, नेपाल सम्वत र छठ पर्वलाई लक्षित गरी यो योजना कात्तिक २५ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस योजनाअन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप हरेक हप्ता २ हजार रुपैयाँ, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदारलाई ५ हजार र बम्परमा एक जना विजेताले १ लाख रुपैयाँ पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्