Logo

आईजीपी थापाले गौशाला चोकमा मास्क बाँडेपछि…(फोटोफिचर)



काठमाडौँ, १७ असोज। काठमाडौंको गौशाला चोकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मास्क बाँडेका छन् । आज (आइतबार) ६६औं प्रहरी दिवसको अवसरमा थापाले मास्क वितरण गरेका हुन् ।

गौशालास्थित् प्रहरीले संचालन गरेको यात्रु सहायता कक्षमा पुगेर थापाले मास्क बाँडेका हुन् । आइतबार पाँचजना एआईजी (अतिरिक्त महानिरीक्षक)हरुले पनि काठमाडौंका फरक-फरक चोकमा मास्क वितरण गरेका छन् ।

-तस्बिर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्