Logo

तित्याङको तामाखानी



बलेवा, १८ असोज: सम्भाव्यता अध्ययन भइरहेको बागलुङ नगरपालिका–९ तित्याङमा रहेको तामाखानी । कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको खानी अध्ययनको बाँकी काम सुरु हुँदैछ ।-तस्वीरः तारानाथ आचार्य -रासस



प्रतिक्रिया दिनुहोस्