Logo

नेपाल आमाको मूर्तिको नमूना



कञ्चनपुर, १८ असोज: भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनीधाममा निर्माण हुने नेपाल आमाको मूर्तिको नमूना । धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा ७५ फिटको नेपाल आमाको मूर्ति निर्माणको कार्य भइरहेको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस



प्रतिक्रिया दिनुहोस्